blog

Dolpo Diaries img | KUBiC

डोल्पो डायरिज-Aayush Ojha

दुनै सदरमुकामबाट उकालो लागेको दोस्रो दिन अनि आफ्नो घरपरिवारसँग फोनमा कुरा गर्न नपाएको पनि दुई दिन भैसकेको थियो। बाटोमा कतै नेटवर्क टिप्दो रहेनछ। घरमा आमा बाबासंग कुरा गर्न नपाएकाले पनि होला म एकदम ओइलाइसकेको थिएँ।
Read Moreडोल्पो डायरिज-Aayush Ojha

Biotech Diary !!!

‘Biotech Diary’ is an initiative to promote the creativity of students from the Department of Biotechnology, Kathmandu University. Students can submit their research articles, creative articles, poems, stories, and all other forms of creativity through this form. The submitted content…

Read MoreBiotech Diary !!!
Afnako khusiko khojima img | KUBiC

आफ्नाको खुसीको खोजीमा । – Archana Jha

छोरी सुनाइ रहन्छे उसकी साथीको लुगा प्यारी सुनाइ रहन्छिन् माइली भाउजूको गहना बारे बाको दम पनि स्याँँ स्याँ गर्दै मलाई खोजिरहन्छ आमा घरको छानो बारे गुनगुनाउँदै बस्छिन् ।
Read Moreआफ्नाको खुसीको खोजीमा । – Archana Jha
Endorphin img | KUBiC

इन्डोरफिन – Sneha Pokharel

जसोतसो घिस्रिँदै छ जिन्दगी, चिप्लिदैँ छन् दिनहरू। अनायासै जोसिन्छु कहिलेकाहीँ, खै के को हो उन्माद चढ्छ । घोइरिन्छु कहिलेकाहीँ, टोलाउँछु कहिलेकाहीँ । आलस्यको अजङ्गको भूतले छोप्छ र गुडुल्किन्छु सिरकभित्र घन्टौँ । त्रस्त छु; सताउँछन् विगतका तिता, नमिठा सम्झनाले; ती कहालीलाग्दा, उराठलाग्दा शिशिरका चिसा अनिदा रातले । दर्पणमा आफूलाई निहार्छु; एक क्षण अलौकिक आलोक आफ्नो मुहारबाट छरिइरहेको र आप्सरिक सौन्दर्यमा धपक्क बलेको पाउँछु ।
Read Moreइन्डोरफिन – Sneha Pokharel